समाचार
झापा : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड पुगेका...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । एमालेको मंगलबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र...
पुरा पढ्नुहोससुर्खेत : ‘हनी ट्र्याप’मा पारेर १४ लाख भन्दा बढी रकम असुलेको आरोपमा सुर्खेतमा एक युवती पक्राउ परेकी छिन् । नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द...
पुरा पढ्नुहोसमान्म (कालीकोट) : कालीकोटको महावै गाउँपालिका–६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म रोपाइँ भएको छैन । सिँचाइ कुलोको सुविधा नहुँदा असारमा भइसक्ने रोपाइँ साउन लाग्दासम्म पनि हुन नसकेको हो । सिँचाइ सुविधा...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय कालीकोट सम्मानित भएको छ । बुधबार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्यसम्पादनमा...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो । प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र प्रदेश सचिव इन्द्रदेव भट्टबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम...
पुरा पढ्नुहोसकाठमाडौैं : मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी नेताको रुपमा रहेको बताएका छन् । उनले समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुसरण...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश हालसम्म पनि तुइनमुक्त हुन सकेको छैन । कर्णाली प्रदेशमा अहिले पनि ५४ वटा तुइन छन् । विभिन्न नदी तथा खोला तर्नका लागि यीनै तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बेलाबेला...
पुरा पढ्नुहोस






